काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देश विकासका लागि उनीहरूलाई अगाडि बढ्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले युवाहरूले वैज्ञानिक खोज, अध्ययन, आविष्कार...}
काठमाडौं । डिशहोमले नेपालकै चर्चित फास्ट–फूड चेन “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन”सँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा ल्याएको छ। अब डिशहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभरका १५८ वटा आउटलेटमा फूड र बेभरेजमा १०% छुट पाउन सकिनेछ।
द बर्गर हाउस एण्ड क्र...}
काठमाडौँ । २०२२ फेब्रुअरीदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको ह्वाइट हाउसमा भएको वार्ता सकारात्मक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा युद्धविरामतर्फ सकारात्मक संक...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले उक्लिएको छ । यस दिन नेप्से परिसूचक १११.७५ अंकले बढ्दै २ हजार ७७२.९८ अंकमा पुगेर बन्द भएको छ । कारोबारको क्रममा परिसूचक २ हजार ७७९.३९ अंकसम्म पुगेको थियो ।
आजको बजारमा अधिकांश समूहमा सुधार देखिएको छ । अन्य शीर्षक समूह १७.२७ अंकले र...}
टोकियो। बलेवा सेवा समाज जापानले आयोजना गरेको “तिज धमाका २०२५ तथा दर खाने कार्यक्रम” जापानमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता महेन्द्र ढकालले गर्नुभयो भने संयोजक सुरेन्द्र प्रेम र उप–संयोजक राजेश रिजाल रहनुभयो।
कार्यक्रममा एनआरएनए जापानका नवनिर्वाचित अ...}