देशभर हाल मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, जसका कारण मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार, सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका...}
काठमाडौँ — गत आर्थिक वर्षको अन्त्यसम्म मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन २०८० असारको तुलनामा ३२.६ प्रतिशतले वृद्धि भएको हो।
२०८० असारमा मुलुकको विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। २०८१ असारसम्म अमेरिकी डलरम...}
काठमाडौं–सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै ५ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नेपाल...}
काठमाडौं– अर्थ मन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो ।
अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको न...}
काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोबर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रूपैयाँ बराबर राजस्व उठेको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको...}