मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको मूल्यको तुलनामा सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । गत...}
काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से तीन अंक भन्दा धेरेले बढेको छ । योसँगै समग्र बजार २५४९ विन्दुमा पुगेको छ । केहि समयदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार भने अन्तिम समयमा एक्कासी बढेको थियो ।
आज यो सेसनमा २१ कम्पनीहरुको ११ माथिको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य १...}
काठमाडौं - केही दिन देखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आईतबार भने बन्द हुने बेलामा एक्कासी बढ्यो । बजार नियोजित घटाइएको आरोप लागिरहेका बेला अब बजार कुन दिशामा जान्छ भन्ने धेरैको जिज्ञासा रहेको छ ।
यसै बीच जानकारहरुले बजार निकै तल झरिसकेको हुँदा यो भन्दा तल आउने अवस्था नहरेको बताउँछन् ।...}
काठमाण्डौ - नेपाली शेयर बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ सार्वजनिक हुनेक्रम जारी छ । करिव ७ अर्व हाराहारीमा प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । यसै विच अर्को कम्पनी पनि थपिएको छ ।
जलविद्युत कम्पनीका अग्रणी पिपुल्स हाइड्रोपावर कम्पनीले पनि एक अर्व हाराहारीको शेयर निष्का...}
काठमाडौं - नेपालमा धेरै यस्ता महिनाहरू छन् जसले करोडौंको तलब खान्छन् र ठूला ठूला कम्पनीहरु हाँकेर बसेका छन् । यस्तै महिलाको सूचीमा आउँछिन् अनुपमा ।
उनी मेघा बैंकको कार्यकारी अधिकृत हुन जसले वार्षिक २ करोड तलब लिने गरेकी छन् । त्यस्तै ८ लाख ५० हजार भत्ता साथै बोनस समेत पाउने गरेकी छन् । अनुप...}