काठमाडौं - अगुवा लगानीकर्ताहरुले शेयर बजारको बेवास्ता गर्ने पार्टीलाई आगामी चुनावमा भोट नदिउँ भन्ने अभियान चलाएका छन् । यसको मुख्य असर अर्थमन्त्रीको पार्टीलाई पर्ने छ ।
यसका लागि लगानीकर्ताले सामाजिक सञ्जालमार्फत ‘नो भोट’ अभियानलाई व्यापक रुपमा अघि बढाउने हालैमात्र निर्णय पनि गर...}
एजेन्सी । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।
दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भ...}
काठमाडौं - ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले सबै रेडियोलाई विद्युत महसुलमा छूट दिइने प्रतिबद्धता जनाउनु भएको छ ।
विद्युत नियमन आयोगले केही रेडियोलाई मात्र छुटको व्यवस्था गरेपछि स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो...}
काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम आज बुधबार पनि रोकिएन । बजार मापक सूचक नेप्से ५३ अंक भन्दा धेरैले घटेर समग्र बजार २४५५ विन्दुमा आएको छ । यो केहि समय यताकै न्युन विन्दु हो ।
नेप्सेसँगै कारोबार रकम पनि सुस्तनै छ । आज २२६ कम्पनीहरुको २ अर्व ६६ करोड हाराहारीको शेयर खरिद विक्री भएको छ । का...}
थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् ।
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण तथा स्थानिय र साञ्जेन जलविद्युतले स्थानियका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् ।
सुपर...}