काठमाडौं–अटो व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आजबाट राजधानीमा वार्षिक साधारण सभा सुरु भएको छ । नाडाको नेतृत्वमा पुग्नका लागि दुई जनता समूहगत प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
आजबाट सुरु भएको साधारण सभामा भोली नेतृत्व चयनका लागि न...}
काठमाण्डौ । वित्तिय क्षेत्रमा अग्रणी लद्युवित्त कम्पनी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बम्पर लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर सहित ७ प्रतिशत नगद लाभांश गर...}
काठमाण्डौ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचकझिनो अंकले घटेको छ भने कारोबार अबधि सुरु हुँदासाथ नेप्से दोहोरो अंकले घटेर २४ सयको विन्दुमा आइपुगेको छ ।
मंगलबार ३७।१८ अंक घटेर २५०८।९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।६२ अंक घटेर २५०८।२९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्से...}
काठमाण्डौं–सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटको प्रक्रिया अघि बढिरहेका बेला सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोत्तम शेयर किनबेच प्रकरणममा सरकारले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरे पछि ढुंगाना अदालत गएका थिए
अध्यक्ष ढुंगानाले...}
काठमाडौं - कम्पनीहरुले घोषणा गरेको नाफा पास गर्न साधारण सभा घोषणा गरेसँगै आज २ कम्पनीको बूक क्लोज हुने भएको छ । आइसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका हो ।
दुवै कम्पनीहरुले लाभांश तथा सधारण सभा प्रयोजनार्थ मंसिर २३ गते बुक क्लोज गर्न...}