काठमाण्डौ । नेपाली शेयर बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ सार्वजनिक हुनेक्रम जारी छ । करिव ७ अर्व हाराहारीमा प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । यसै विच अर्को कम्पनी पनि थपिएको छ ।
जलविद्युत कम्पनीका अग्रणी पिपुल्स हाइड्रोपावर कम्पनीले पनि एक अर्व हाराहारीको शेयर निष्कासन गर...}
काठमाडौँ - नेपाली धितोपत्र बोर्डको प्रमुख भिष्मराज ढुङ्गाना निलम्बन परेपछि प्राथमिक शेयर निष्कासन प्रक्रिया प्रभावित भएको समाचार विभिन्न मिडियामा आएपछि सरकारको ध्यान गएको छ ।
अब आउँदो बोर्ड बैठकबाट रोकिएका कम्पनीको आइपीओ आवेदनलाई स्वीकृति दिने तयारी भइरहेको धितोपत्र बोर्डले जनाएको छ। अहिले...}
काठमाडौं - नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । झिनो मत परिणामको आधारमा थापाले जीत निकालेका हुन ।
थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले प...}
काठमाडौं–राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा करिव पौने ४५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ। राजश्व चुहावट गरेको आरोपमा रुपन्देही समरिमाही गाउँपालिका वडा नम्बर ६ का कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद गुप्ताविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।
गुप्ताले राजस...}
काठमाण्डौ । साताको पहिला दिन नेप्से ७२ अंक भन्दा धेरैले घटेर समग्र बजार २५१३ विन्दुमा झरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन विहिबार पनि नेप्से घटेर बजार बन्द भएको थियो ।
नेप्सेमा ठुलो गिरावट आएपनि कारोबार रकममा भने सुधार आएको छ । २२६ कम्पनीहरुको ४ अर्व ९० करोड रुपैयाँ हाराहारीमा कारो...}