काठमाण्डौ । चर्चित हास्य कलाकार तक्मे बुढा अर्थात विल्सन विक्रम राईलाई पुत्रीभाल भएको छ ।
राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफु बाबु बनेको जानकारी दिएका छन । उनकी श्रीमती सरिना लामाले विहिबार झापामा छोरीको जन्म दिएकी हुन ।
छोरी जन्मिएपछि खुशी बाँड्दै विल्सनले अनलाइनखबरसँग भने, &lsquo...}
काठमाण्डौ । यो साता शेयर बजारको लागि सुखद हप्ता रहन सकेन । लगातार ओरालो लागेर बजार २४ सयको विन्दुमा आएको छ । विना कारण घटिरहेको बजारमा ठुला लगानीकर्ताहरुले चलखेल गरेर घटाएको धेरेको भनाई छ ।
साताको अन्तिम दिन विहिबार पनि नेप्से करिव २ अंकले घटेर कारोबार भएको छ । साथै यो सेसनमा केवल ५ कम्पनीह...}
काठमाडौं–प्राइम लाइफ इन्स्योरेन्सले शेयरधीलाई बोनस शेयर दिने भएको छ । प्राइमले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्यारेन्सले १५.८७ प्रतिशत लाभांश दिने प्रस्ताव वार्षिक साधारणसभाले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रति...}
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दु्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित...}
काठमाडौं - शेयर बजार सुस्ताएको बेला आइपीओ निष्कासन गर्ने कम्पनीहरु भने बढेका छन् । करिब ७ अर्बको आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् ।
यस्तै सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।
यी दुई कम्पनीको गरी कुल ४६ लाख ५०...}