काठमाडौं - निरन्तर उकालो लागेको शेयर बजार मंगलबार भने सामान्य करेक्सन आयो । अघिल्लो हप्ता बुधबार घटेको बजार त्यस यता मंगलबार मात्र घटेको हो ।
हिजोको बजार १० अंकले बजार घटेको छ भने कारोबार रकम भने ८ अर्ब पुगेको छ । हिजो वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएको देखियो भने अन्य क्षेत्र सामान्य घ...}
काठमाडौं - नेपालमा कोरोना संक्रमण उच्च भइरहेको देखिएको छ । नेपालमा एकै दिन दश हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ८७३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा...}
काठमाण्डौ । उकालो लागिरहेको शेयर बजारमा मंगलबार भने करेक्सन आएको छ । अघिल्लो बुधबार सामान्य घटेर बढिरहेको बजारमा मंगलबार भने १० अङ्कले घटेर समग्र बजार २९३६ विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने त्यति घटेको छैन । २२४ कम्पनीहरूको ८ अर्ब ४४ करोड माथिको शेयर खरिद बिक्री हुँदा ४५...}
काठमाण्डौ । धितोपत्र दोस्रो बजार नेपाल नेप्से मा आज माघ ४ गते बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।
स्पेसल प्रि ओपनिङले सेसनमा कम्पनीको प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसा कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम ८४ रुपैयाँ ०५...}
काठमाण्डौ । यो हप्ता लागेसँगै शेयर बजार निरन्तर उकालो लागिरहेको छ । पुसको अन्तिम हप्ता बुधबार मात्र घटेर अरु दिन बढेको बजार माघको पहिलो हप्ता सम्म आइपुग्दा विगत ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार तिव्र उतार चढावका बिच २० अङ्कले बढेको बजार ३ हजार विन्दुमा पुग्ने सङ्घारमा रहेको छ । ...}