काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से ३ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २९०१ विन्दुमा पुगेको छ । बुधबार बजार दोहोरो अङ्कले घटेको थियो ।
यो सेसनमा आज २१ कम्पनीहरूको ९ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको छ...}
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिमा २५.६६ प्रतिशत नाफा बढाउन सफल भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर...}
काठमाडौं - विगत ५ महिना देखि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम हुने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले ५ कम्पनीहरुलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।
बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित भएको थियो । २४ कम्पनीहरूको मात्र आइपीओ निष्कासन अनुमति मागेका छन् ।
हिजो न...}
काठमाडौं - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ।बिहीबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ।...}
काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा र ईपीएस दुबै बढेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक व...}