काठमाण्डौ । कोरोना संक्रमण ब्यापक भएपछि बुधबारबाट पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द हुने भएको छ । मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको हो ।
पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दि...}
काठमाण्डौ । मंगलबार अन्तिम पाँच मिनेटमा आक्रामक कारोबार हुँदै दश अङ्कले घटेको शेयर बजार बुधबार प्रि-ओपन सेसनमा भने बढेको छ ।
आज यो सेसनमा नेप्से करिव ९ अङ्कले बढेर समग्र बजार २९४५ विन्दुमा पुगेको छ । पछिल्ला केही दिन शेयर बजारलाई असर गर्ने त्यस्ता कुनै नकरात्मक समाचार नआएका साथै नयाँ...}
काठमाडौं–वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको नाफा धमाधम सार्वजनिक गरेका छन् । आधा दर्जन बैंकहरुले नाफा सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा नाफा आर्जन गर्नेमा एनआईसी एसिया पहिलो नम्बरमा रहेको छ । एनआईसी एसिया बैंकले पाँच महिना २ अर्ब ४० लाख रुपैयाँ...}
काठमाडौं -मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। देश सरकारले यसवर्ष सप्तरीको...}
काठमाडौं - निरन्तर उकालो लागेको शेयर बजार मंगलबार भने सामान्य करेक्सन आयो । अघिल्लो हप्ता बुधबार घटेको बजार त्यस यता मंगलबार मात्र घटेको हो ।
हिजोको बजार १० अंकले बजार घटेको छ भने कारोबार रकम भने ८ अर्ब पुगेको छ । हिजो वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएको देखियो भने अन्य क्षेत्र सामान्य घ...}