काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।
सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
किसानहरुले दुधको उत्पादन लागत बढेको...}
काठमाडौं - यो हप्ता लगानीकर्ताको लागि औसत रहेको छ । आईतबार शतक भन्दा धेरैले बढेको नेप्से सोमबार भने १३ अंक भन्दा धेरैले घटेको छ ।
सोमबारको बजारलाई समग्र बजार हेर्नेहरुको सामान्य करेक्सन भनेका छन् । साथै हिजोको समग्र बजार नाफा सुरक्षित गर्ने लगानीकर्ताको प्रभावमा परेको देखिन्छ ।
शेय...}
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४७२ र एन्टिनेज परीक्षणबाट १८२० जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा १६ हजार ८८ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १०...}
काठमाण्डौ । नेपालको शेयर बजार हल्लाले बढि प्रभावित हुने कुरा सबैलाई जानकारी नै छ । समयमै निर्वाचन हुने हल्लाले आइतबार शतक माथि बढेको बजार आज सोमबार भने दोहोरो अङ्कले घटेको छ । यसरी हेर्दा बजार वास्तविक तथ्य भन्दा पनि हल्लाको पछि लागेको प्रष्ट हुन्छ ।
सोमबार बजार मापक सूचक नेप्से १४ अङ...}
काठमाण्डौ । रिक्त रहेको नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्।।
मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा। लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन द...}