पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।
मन्त्रालयक...}
काठमाडौं - नेपालको शेयर बजारमा राजनीतिको प्रभाव कति छ भन्ने कुरा सक्रिय रुपमा यो क्षेत्रमा लागेका सबैलाई थाहा छ । तर कतिपयले यो विषयमा फरक मत राख्दै आएका छन् ।
निर्वाचन समयमै हुने हल्लाले गत आईतबार सतक भन्दा धेरैले बजार बढेको दाबी गर्नेहरू पनि छ । मंगलबार औसत गतिमा रहेको बजार दिउँसो २ बजे च...}
काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्दै छ । माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्...}
काठमाडौं - केही समय अघि सबै भन्दा ठूलो आइपीओ सार्वजनिक गरेको नेपाल पूर्वाधार विकास बैंकको नयाँ कम्पनी थप्ने प्रक्रिया तिब्र रुपमा अगाडि बढेको छ ।
छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ । अहिले यो प्रक्रिया मन्त्रालयमा स्वीकृतिको चरणमा रहेका छन् र छिट्टै...}
काठमाडौँ - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा...}