काठमाडौं - अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० पीसीआर र ३ हजार २९५ एन्टिजेन विधिबाट गरिएको परीक्षणअनुसार ३ हजार ५४० नयाँ संक्रमित भेटिएका छन् ।
संक्रमितमध्ये पीसीआरबाट ३ हजार ४९ र एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण देखि...}
काठमाण्डौ । सरकारले समयमै चुनाव गर्ने संकेत गरेपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । अघिल्लो साता ४ दिन घटेको शेयर बजार यो हप्ताको पहिलो दिन भने एक सय ५ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार २८८५ विन्दुमा पुगेको छ । नेप्से आक्रामक बढे पनि कारोबार रकम भने औसत नै रहेको छ । २३१...}
एनसीसी बैंकले साढे ७ लाख कित्ता माथिको संस्थापक सेयर बेच्ने भएको छ । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५९ हजार ३७२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
बैंकले दिएको जानकारीअनुसार संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोधप्रसाद त्रिपाठीले १ लाख ८ हजार...}
काठमाण्डौ । साताको पहिलो दिन शेयर बजारमा उत्साह आएको छ । कारोबार सुरु भएको एक घण्टाको अबधिमा ८० अंक भन्दा धेरैले बढेर २ अर्ब बराबरको कारोबार भएको छ ।
योसँगै बजार फेरी २९ सय नजिक पुग्न थालेको छ । सरकारले हिजो मात्र जेठ भित्र चुनाव गर्ने गठबन्धन बीच समझदारी गरेपछि बजारमा रौनक आएको हो । ...}
महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपैयाँले घट्दै ९२ हजार ६०० मा झरेको सुनको मूल्य थप आज ४०० रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा...}