लगातार चार दिनसम्म घटेको सुनको मूल्य फेरि उकालोतर्फ लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार चार दिनदेखि बढ्दै आएको जनाएको हो । यसअघि, माघ १३ गतेदेखि सुनको मूल्य ओरालो लाग्न थालेको थियो ।
माघ १२ गते प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १३ गते घटेर ९३...}
काठमाडौं - बुधबार एक दिनको बन्द पछि आज खुलेको शेयर बजारमा पनि रौनक देखिएको छ । यस अघिका ३ कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से बढेको थियो ।
सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने हल्लाको प्रभाव शेयर बजारमा देखिएको छ । आज नेप्से ७ अंक भन्दा धेरै ले बढेर समग्र बजार २८९८ बिन्दुमा पुगेको छ ।&nb...}
काठमाडौं - सरकारले आज निर्वाचन मिति घोषणा गर्ने सम्भावना रहेको छ । निर्वाचन आयोगले सहमति दिएको जेठ ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको तयारी रहेको छ ।
आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री निकट नेताले बताउँदै आएका छन् । आज मिति घोषणा पछि देश विधिवत् चु...}
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका
अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेश...}
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला ।
म...}