काठमाण्डौ । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । शाहलाई प्रहरीले खो...}
आज एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै एकै दिन २५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ५ अंकले घटेर समग्र बजार २७१५ विन्दुमा पुगेको छ ।
४१ कम्पनीहरुको शेयर खरिद बिक्री भएकोमा २२ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनी भने यथावत रहेको छ ।
३५ लाख भन्दा धेरेको शेयर किनब...}
काठमाण्डौ । डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।
‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’...}
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुद...}