नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबा...}
सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको २०७८ फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि...}
काठमाडौं - पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्।प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ।
प्रधानम...}
काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) ले माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन १३ गते) अन्तिम दिन रहेको छ।
बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको थियो। यसअनुसार बैंकले एक सय रुपैया...}
काठमाडौं - पल शाह र समीक्षा अधिकारीको विवादमा सबैको तारो बनेका दुर्गेश थापालाई ब्यबसाहिक हानि हुने देखिएको छ ।
उहाँलाई महोत्सवमा नबोलाउने आयोजकले निर्णय गर्न थालेका छन् । शुक्रवार देखी अत्तरियामा महोत्सबमा उनको नाम हटाइएको छ । हशुक्रवारदेखी सुरु भएर २५ गते सम्म संचालन हुने महोत्सबको स...}