काठमाण्डौ - लगतार शेयर मूल्य बढेर कारोबार भइरहेको जीवन विकास लद्युवित्तको शेयर मुल्यमा करेक्सन आउन थालेको छ ।
कम्पनीनको शेयर मूल्य ५१ सय भन्दा माथि पुगेर ओरालो लाग्न थालेको हो । यो शेयर मुल्य महिला लद्युवित्तको भन्दा केहि थोरै हो । मंगलबा यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मुल्य...}
काठमाण्डौ । सोमबारको सार्वजनिक विदा पछि खुलेको शेयर बजारमा मंगलबार प्रिओपन सेसनमा २.३७ विन्दुले नेप्से बढेर सगम्र बजार ३०४७ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ६४ कम्पनीहरुको १ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । शेयर कारोबार भएका मध्य २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १७...}
काठमाण्डौ - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (भदाै १५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता...}
काठमाण्डौ - केही समय पहिला आइपीओ निष्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर हित ग्राही खातामा आएको छ ।
SLI संकेत कम्पनीको शेयर मेरो शेयरमा आएको छ । योसँगै अब द्रोसो बजारमा कारोबारको लागि बाटो खुलेको छ । सम्भवत आज आज नेप्सेसंग सम्झौता गरी भोलिबाट कम्पनीको शेयर द्रोसो बजा...}
काठमाडौं– बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। भदौ १४ गते (आज) सम्म आवेदन दिन सकिने व्यवस्था रहेको सो आईपीओमा यस दिन सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको हो। सो शेयरमा अब भदौ १५ गते अर्थात...}