काठमाण्डौ - सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर आज बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।
आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले तोकेको ओपनिङ रेन्जभित्र सेयर किनबेच भएसँगै सानिमा लाइफ इन्स्योरेन्सको सेयर नियमित समयका लागि खुलेको हो। पहिलो कारो...}
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०।८४ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १।१८ अंक बढेर २९७७।०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८४ अंक घटेर २९७६।१८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।३६ अंक घटेको छ।
बिहीबार प्रि ओ...}
काठमाण्डौ - कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ ।
बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपर...}
काठमाडौं । केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेको सानिमा लाईफ इन्सयेरेन्सको शेयर आजबाट दोस्रो बजारमा प्रवेश गर्ने निश्चित भएको छ ।
नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचिकृत भएको...}
काठमाण्डौ - आफन्तको नाममा शेयर खरिद प्रकरणमा परेका धितोपत्र बोर्डका अध्यक्ष माथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय स...}