• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • विशेष/भिडिओ ,
  • अर्थतन्त्र

शेयर बजार सम्बन्धी केही पनि ज्ञान छैन ? आउनुहोस् यसरी आफै आइपीओ भर्न सक्ने हुनुहोस्

काठमाण्डौ - नेपालमा कोरोना संक्रमण आएसँगै शेयर बजारमा युवाको आकर्षण निकै बढिरहेको छ । २ वर्ष अघि ४ लाख हाराहारीमा हित ग्राही खाता खोलेको अहिले भने त्यो संख्या ४० लाख नजिक पुगेको छ । 

जस्तासुकै कम्पनीको पनि शेयर पाउन भाग्यकै भर पर्नुपर्ने अवस्था छ । सामाजिक सञ्जाल र चिया पसलमा सम्मै शेयर बजारको चर्चा हुने गर्दछ । 

बढ्दो प्रविधिको प्रयोगले अहिले शेयर बजारमा प्रवेश गर्न पनि निकै सहज भएको छ । सबै कुरा अनलाइन बाटै हुने भएपछि धेरैको पहुंच पनि पुगेको छ । 

यदि तपाईं अझ सम्म पनि शेयर बजार सम्बन्धी अनविज्ञ हुनुहुन्छ भने हामीले हजुरलाई सिकाउँछौं कसरी आइपीओ भर्न सक्ने हुनुहुन्छ ? त्यस्तो लागि हामीले तयार पारेको यो भिडियो हेर्नुहोस - 

 

प्रतिक्रिया