काठमाडौ - लगातार बढेर ३३ सय नजिक पुगेको शेयर बजार पछिल्ला केही दिन भने लगातार घट्ने क्रम जारी छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति र शेयर धोती कर्जाको सीमाले समेत शेयर बजार घट्नुमा भूमिका खेलेको धेरैको भनाइ छ ।
पछिल्ला दिनहरूमा विभिन्न सामाजिक सञ्जालहरुमा शेयर बजार बारे चर्चा परिचर्चा हुने गरेको छ । यसै हामीले क्लब हाउसमा शेयर बजारको पछिल्लो अवस्था बारे भएको छलफलको केही अंश प्रस्तुत गर्न गइरहेका छौं ।
बित्त क्षेत्रमा विद्यावारिधि गर्नुभएका जानकार दिनेश बस्नेतले पछिल्लो बजारको बारेमा दिनु भएको प्रतिक्रिया यस्तो छ -