काठमाडौ - प्रभु बैंक (PRVU) ले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।
भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइना...}
काठमाडौ - लगातार बढेर ३३ सय नजिक पुगेको शेयर बजार पछिल्ला केही दिन भने लगातार घट्ने क्रम जारी छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति र शेयर धोती कर्जाको सीमाले समेत शेयर बजार घट्नुमा भूमिका खेलेको धेरैको भनाइ छ ।
पछिल्ला दिनहरूमा विभिन्न सामाजिक स...}
काठमाण्डौं– नेपालमा शेयर खाता खोल्नेको संख्या पचास लाख पुग्नै लागेको अवस्थामा आइपीओ सार्वजनिक गर्ने क्रममा पनि तीव्र बनिरहेको छ ।
यसै बीच सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सामलिङ्ग पावरले आज अर्थात् भदौ १८ गतेबाट पुनः आवेदन खुला गर्ने भएको छ ।
कम्पनीले गत...}
काठमाण्डौ - साताको अन्तिम दिन विहिबार पनि नेप्सेमा अर्धसतको पहिरो गएको छ । आज नेप्से ५० अंकले घटेर समग्र बजार २९२६ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि आज ठुलो गिरावट आएको छ । २३० कम्पनीहरुको ९ अर्व ५० करोड भन्दा धेरैको कारोबार हुँदा २३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १५८...}
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर दोस्रो बजारमा प्रवेश गरेसँगै आज शेयर मूल्यमा सर्किट लागेका छ ।
कारोबार सुरु भएको आधा घण्टाको अवधिमा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दा सम्म कम्पनीको २६० कित्ता कारोबार भएको छ भने करिव आठ लाख कित्ताको लागि शेयर म...}