काठमाण्डौ - साताको तेस्रो दिन नेप्से ९ अंकले बढर प्रिओन सेसन बन्द भएको छ ।
६९ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ४ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
स्वलम्भी लद्युवित्तको शेयर सबै भन्दा धेरै...}
काठमाण्डौ - सोमबार दिउँसोदेखि देखिएको मेरो शेयरको समस्या अझै समाधान हुन सकेको छैन् ।
मेरो शेयरमा लगइन नहुने समस्याले गर्दा शेयर बिक्री गरेकाहरूले शेयर ट्रान्सफर गर्न समेत सकेका छैन ।
मेरो शेयरको समस्या समाधानमा नआएपछि सिडिएससीले आइपीओ भर्ने समय थप गर्ने तयारी गरेको छ । साथै शेयर ट्...}
काठमाण्डौ - तेह्रथुम पावरको आईपीओमा आज आवेदन दिन अन्तिम दिन रहेको छ।
गत साउन ५ बाट कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि शेयर निस्कासन गरेको थियो । कम्पनीको आइपीओ मा आज बेलुकी ५ बजे सम्ममा आवेदन दिन सकिने छ ।
कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुप...}
काठमाण्डौ - सोमबार दिउँसोबाट मेरो शेयर लग इनमा समस्या आएको छ ।
धेरै प्रयोगकर्ताहरुले लग इन नभएको जनाएका छन ।
प्रयोग कर्ताहरुले लगइन गर्दा लगइन इरर भन्ने देखाइरहेको धेरै प्रयोगकर्ताको गुनासो रहेको छ । यस विषयमा बुझ्न खोज्दा सम्बन्धीत निकायसँग सम्पर्क हुन सकेन ।
}
काठमाण्डौ - साताको दोस्रो दिन नेप्से ४ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३०८५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज कारोबार अबधि भरीमा १० अर्व ९८ करोड बराबरको कारोबार भएको छ । २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ८६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीहरुको शेयर...}