काठमाण्डौ - निरन्तर शेयर मूल्य उकालो लागेको खानीखोला जलविद्युत कम्पनीको शेयर मंगलबारबाट रोक्का भएको छ ।
नेप्से गलत आर्थिक विवरण प्रकाशित गरेको भन्दा कम्पनीको शेयर कारोबारमा रोक लगाएको हो । मंगलबार दिँउसोबाट कारोबार प्रणाीमा कम्पनीको संकेत नाम समेत देखिन छाडेको छ ।
कम्पनीले आफ्नो वित...}
काठमाण्डौ । कक्षा १२ को परक्षा भौतिक रुपमै गर्न शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।
सम्पुर्ण जनस्वास्थ्यका मापदण्ड पालना गरि भौतिक उपस्थितिमा तत्काल परिक्षा गराउन समितिले मंगलबार निर्देशन दिएको छ ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा...}
काठमाण्डौ । केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयरमा लगातार सर्किट लागेर कारोबार भइरहेको छ ।
आइतबार पनि कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । योसँगै शेयर मूल्य समेत ४२९६ रुयैयाँ पुगेको छ । आज मात्र ३९० रुयैयाँ प्रति शेयर मूल्य बृ...}
काठमाण्डौ । साताको पहिलो दिने आइतबार प्रिओपन सेसनमा नेप्से ५ दशमलव ५७ अंकले बढेर समग्र बजार ३१८६ विन्दुमा पुगेको छ ।
आज कारोबारको प्रकृति हेर्दा वीमा सममूहमा लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ । चार दिन अघि बजार बन्द हुने दिन समेत वीमा समूहमा उछाल आएको थियो ।
आज यो सेसनमा ७०...}
काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाइरहेको छ ।
यही भाद्र ९ गते अर्थात भोलिबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजी...}