काठमाडौं– अर्थतन्त्र चलायमान हुन नसक्दा २० वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा आएको छ । वाणिज्य बैंकहरूले अहिलेको अवस्थामा करिब ७ खर्ब १० अर्ब कर्जा लगानी गर्न सक्ने क्षमता भएपनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको छ। राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार निक्...}
काठमाडौँ — चालु आवको चार महिनासम्म सरकारी वित्तमा अपेक्षित सुधार हुन सकेको छैन । गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा रकमका आधारमा राजस्व संकलन र पुँजीगत खर्चमा सामान्य सुधार देखिए पनि अपेक्षित सुधार हुन सकेन । चालु आर्थिक वर्षको चार महिनासम्ममा सरकारले ३४ अर्ब ५३ करोड रुपैयाँ...}
काठमाडौं–अर्थ मन्त्रालयले चालु वर्षको पहिलो तीन महिनामा २ अर्ब ५१ करोड ९९ लाख ६६ हजारको स्रोतान्तर, रकमान्तर, स्रोत सहमति दिएको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट शिर्षक बाहिरबाट सो बराबर भुक्तानी दिएका हुन् । अर्थ मन्त्रालयले २ अर्ब ३६ करोड रकमान्तर गर्न कृषि तथा पशुपन्छी मन्त्रालयल...}
काठमाडाैं - बुटवल–नारायणगढ 113 किलोमिटर लामो सडक स्तरोन्नति कार्य चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको छ। आर्थिक वर्ष २०७५/७६ मा सम्झौता भएको यो आयोजना ४२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य थियो, तर हालसम्म करिब ५३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यो आयोजना चीन सरकारको स्वामित्...}
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनमार्फत पहिलो पटक पेट्रोल सफलतापूर्वक परीक्षणका लागि नेपाल भित्रिएको छ। यसअघि यो पाइप लाइनबाट मात्र डिजेल आयात गरिँदै आएको थियो, तर अब पेट्रोल, डिजेल, र मटितेल आयात गर्ने योजना रहेको छ। नेपाल आयल निगमको अमलेखगन्ज कार्यालयले पहिलो चरणमा पाँच हजार पाँच सय किलो...}