काठमाडौँ, पुस २४ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भेटमा प्रध...}
काठमाडौं । सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कानुन संशोधनमा भएको ढिलाइका कारण प्रभावित भएको छ। राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन नभएकाले प्रदेश र स्थानीय तहबाट योजना तथा कार्यक्रम माग्ने प्रक्रिया स्थगित गरेको छ।
आर्थिक कार्यविधि...}
काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको अवधिमा नेपालमा ४ हजार ६९७ युनिट विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म कार, जिप र भ्यान गरी ११ अर्ब २७ करोड रुपैयाँ बराबरका ईभी (विद्युतीय गाडी) नेपाल भित्रिएका हुन्।
विद्युतीय गाडी आयातबाट सरकारले ६ अर्ब ९...}
काठमाडौं – चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न अर्थ मन्त्रालय असफल भएको छ। गत वर्ष १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ संकलन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको थियो। तर, चालु वर्षको पहिलो पाँच महिनामा सरकारले गत वर्षको सोही...}
काठमाडौँ — सरकारले आज १८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ। ट्रेजरी बिलमार्फत यो ऋण संकलन गर्न लागिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यससम्बन्धी सूचना जारी गर्दै सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ऋण संकलनका लागि बोलकबोल प्रक्रिया सुरु भएको जनाएको छ।
यसअघि नै बिक्री भइसकेको ट्रेजरी...}