काठमाडौं–डलर सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै कुल ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा कडाई गरेको हो ।
परिपत्रमा एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा...}
काठमाडौं–काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ। सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उ...}
काठमाडौं–राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख रुपैयाँ विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–...}
काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मूल्य स्थिरीकरण कोषबाट आयल निगमलाई १ अर्ब ८० करोड रुपैयाँ निकासा दिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर निगमको नोक्सानी बढेपछि आपूर्तिका लागि आवश्यक १ अर्ब ८० करोड सरकारले दिन लागेको हो ।
निगमले आइतबार इन्डियन आयल...}
काठमाडौं– कोभिडको कारण मावनीय क्षतीसँगै अर्थतन्त्रमा पनि ठूलो क्षती भएको छ । कोरोनाको तेस्रो लहरले नेपाललको अर्थतन्त्रमा पनि असर पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने विश्व बैंकले प्रक्ष...}