काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट बजारिकरण गर्न नसकिएको बताएका छन ।
नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनएमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा। महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको जानकारी...}
काठमाडौं । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्था र गैह्र वित्तीय संस्थाहरुबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको छ ।
नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्...}
काठमाडौं - चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपाल...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई आइपिओ बिक्री गर्न ६ महिने सीमा अवधि तोकिदिएपछि त्यसको असर नयाँ आइपिओ निष्कासन गर्ने कम्पनीमा पर्न थालेको छ।
कुनै पनि कम्पनीले आइपीओ निष्कासन गर्ने बेला जम्मा सेयरको ५% म्युचुअल फण्डलाई छुट्टाउने गरेका थिए। सो आइपिओ दोस्रो बजारमा कारोबार हुन थालेप...}
काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष पुस मसान्तसम्म विभागले २ खर्ब २१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालू आर्थिक वर्षको ६ महि...}