काठमाडाैं - वीरगञ्जको सिर्सिया सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ। यस अवधिमा कार्यालयले कुल वार्षिक लक्ष्यको २१.२५ प्रतिशत राजस्व सङ्कलन गरेको हो।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बर...}
काठमाडाैं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा ६१ अर्ब ६६ करोड रुपैयाँले कम हो। अर्थ मन्त्रालयले पहिलो तीन महिनामा ३ खर्ब ९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। साउनमा १ खर्ब २० अर्ब ५१ करोड, भदौमा ९२...}
काठमाडाैं - चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ। दसैँको समयमा पनि निर्माण कार्य नरोकी, अहिलेसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ। भरतपुर महानगरपालिकाले संघीय र प्रदेश सरकारसँग सहकार्य गर्दै रङ्गशाला नि...}
काठमाडौं– विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्व...}
काठमाडौँ — पछिल्ला महिनामा ब्याजदर निरन्तर घटिरहेका बेला कर्जा विस्तारमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहलाई तीव्रता दिएका छन्, जसको मुख्य कारण राजनीतिक स्थायित्वका संकेतहरू र निजी क्षेत्रबाट कर्जाको माग बढ्नु हो।
राष्ट्र बैंकका तथ्यांकअनुसार, साउन महिन...}