काठमाडौं । चालु आर्थिक बर्ष २००/१ को पहिलो त्रैमासमा वित्तीय तथा बीमा क्षेत्रको आर्थिक बृद्धि (कुल मूल्य अभिवृद्धि) १३.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले पहिलो त्रैमासको आर्थिक बृद्धि सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
कार्यालयले पहिलो त्रैमासमा समग्र...}
काठमाण्डौ । पुस मसान्त लागेसँगै राजश्व संकलन बृद्धि भइरहेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा राजस्व वृद्धिदर १६ प्रतिशत माथि पुगेको छ।
आर्थिक बर्षको सुरुमा सन्तोषजन नरहेको राजश्व संकलन अनुमात अहिले भने सुधार आएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्ष २०८०&n...}
काठमाण्डौ । अत्यधिक तरलताको समस्या भोगिरहेका बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाउने संकेत देखिएको छ ।
आज मात्र एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो।
प्रकाशित सूचना अनुसार बैंकले माघ म...}
काठमाडौं। लामो समयदेखि रहेको सरकार र उद्योगी विचको विद्युत महसुल विवाद समाधान तर्फ अघि बढेको छ ।
सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि छानविन आयोग बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छान...}
काठमाडौ। नेपाल पुनर्बीमा कम्पनीमा आफ्नो नाममा रहेकोमध्ये १५ लाख कित्ता सेयर विशाल ग्रुपले बिक्रीमा राखेको छ।
ग्रुपको नाममा रहेकोमध्ये १५ लाख कित्ता संस्थापक सेयर मंगलबार बिक्रीमा राखिएको हो। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थाप...}