काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री
आयोजनाला...}
काठमाडौं - ऋण लगानी घट्दै गएसँगै बैंकको आधार दरमा पनि ओरालो लाग्ने क्रम रोकिएको छैन । १ वर्षको अवधिलाई आधार मानेर हेर्दा वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) १.३३ प्रतिशत बिन्दुले घटिसकेको छ ।
२०८० पुस मसान्तसम्ममा बैंकहरुको औसत आधार दर ९.४४ प्रतिशत रहेको छ । २०७९ पुसमा बैंकहरुको यस्तो दर १०.७७ प्...}
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक ९एलडिसी० बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।
आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा...}
काठमाडौं । सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन सहुलियतपूर्ण कर्जा प्रदान गर्ने गरी कार्यविधी स्वीकृत गरेको छ । यस प्रकारको सुविधा दिने भनेर लामो समयदेखि बजेट तथा सरकारको नीति कार्यक्रममा समेटिएको भए पनि यही ११ माघमा मात्रै कार्यविधी स्वीकृत भएको हो ।...}
काठमाडौं - चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गत आवको एक तिहाइ हाराहारी मात्र राजस्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका कोष नियन्त्रक गणेशप्रसाद पोखरेलका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नौ करोड ८५ लाख ५६ हजार एक सय ६० रूपैयाँ राजस्व असुली भएको छ।
आव २०७९/८० को...}