रवि लामिछानेको अन्तिम कार्यक्रम सिधाकुरा जनतासँग

काठमाण्डौ । लामो समय न्युज २४ टिभिमा लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगको यात्रा अन्त्य गरेका छन ।

नयाँ शैलिको कार्यक्रमलाई नयाँ टिभिमार्फत ल्याउनको लागि लामिछानेको टिम सो टिभिबाट बाहिरीएको स्रोतको दावी छ ।

उनको अन्तिम कार्यक्तम लाईभ जानेमा त्यो पनि सम्भव भएन भने टेलिभिजनले उनको कार्यक्रमको अन्तिम रिपोर्ट समेत काटेर प्रशारण गरेको थियो । यस विषयमा रविले असन्तुष्टी समेत पोखेका थिए र त्यो रिपोर्ट फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया