काठमाडौं–कोभिड–१९को कारण मुलुकको आर्थिक गतिविधिमा असर पुगेसँगै त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको छ । कोभिडको कारण बैंकले कर्जा लगानी विस्तार गर्न नसक्दा र व्याज समेत नउठे पछि त्यसको प्रभाव बैंकको व्यालेन्स सिटमा देखिएको हो ।
कोभिडको कारण २७ वाणिज्य बैंक मध्ये दुई तिहाई बैंकको नाफा पोहोरको तुल...}
काठमाडौं–नेकपाबीच आन्तरिक विवाद चुलिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । ओलीले देउवासँगको भेटमासहकार्यको प्रस्ताव गर्दै सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र का...}
काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनु भएको छ ।
नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल...}
काठमाडौं—कोभिडको कारण लामो समय बन्द भएका विद्यालय सञ्चालन गर्न सरकारले नयाँ ढाँचा तयार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने ठाउँका लागि मापदण्ड तयार गरेको हो ।
स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनका लागि काय...}
काठमाडौं-नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड-१९ पश्चातको उत्थानशिल पुनरुत्थानका पहललाई टेवा पुर्याउन आज नेपाल सरकार र विश्व बैंकबीच छुट्टा-छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘ आर्थिक वृद्धिका लागि वित्त’ वि...}
काठमाडौं कोभिडको कारण सबै क्षेत्रमा असर पुगिरहेको अवस्थामा करदाताको वृद्धि पनि हुन सकेको छैन । सरकारले करको दायारा बढाउने नीति लिए पनि पोहोरको तुलनामा करदाताको संख्या घटेका छन् ।
अर्थ मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३५ लाख ३३ हजार ३४ पुगेको छ । कोभिड १९को कारण परिस्थिति...}
काठमाडौं–राजधानीमा कोभिड संक्रमितको संख्या दिनानुदिन बढेपछि उपत्यका मेयरहरुलाई टाउको दुखाई भएको छ । मुलुकका अन्य जिल्लाको तुलनामा राजधानीमा संक्रमितको संख्या बढेपछि यहाँ आउने नाका सिल गर्न माग गरेका छन् ।
बढ्दो संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका नगरपालिका फोरमले तिहार र छठलगत्तै उपत्यका प्रवे...}
काठमाडौं–कोरोना संक्रमण बढिरहेका बेला चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि के.सी.को परीक्षण गर्दा कोरोना संक्रमण देअिएको हो ।
डा केसीका सहयोगी प्रितम सुवेदीका अनसार कोरोना संक्रमणसँगै स्वाश्वप्रश्वासमा समस्य...}
काठमाडौ– सत्ताधारी नेकपाको विवाद सतहमा आएको छ । बहुमत सचिवालय सदस्यको दबाब पनि नेकपाको बैठक बसे पनि दुई अध्यक्षले लिखित रुपमा आरोप प्रत्यारोप गर्न थालेका छन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित रुपमा प्रचण्डमाथि विभिन्न आरोप लगाएपछि फेरी अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डल...}
काठमाडौं–पूँजी बजारमा मुलुकको अर्थतन्त्रको एउटा हिस्सा हो । सेयर बजारमा लगानीकर्ताको विश्वास गुम्दा त्यसले अर्थतन्त्रमा पनि असर पर्छ । जब मुलुकको अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएका थिए । त्यतिबेला सेयर बजारमा पहिरो गएको थियो । खतिवडाका अभिव्यक्तिले लगानीकर्ता निरास थिए ।
अहिले जब अर्थमन्त्रीको जिम...}