काठमाडौं–कोरोना संक्रमण बढिरहेका बेला चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि के.सी.को परीक्षण गर्दा कोरोना संक्रमण देअिएको हो ।
डा केसीका सहयोगी प्रितम सुवेदीका अनसार कोरोना संक्रमणसँगै स्वाश्वप्रश्वासमा समस्या देखिएको छ । के.सींको महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।