लकडाउनले गर्दा हनिमुन घरमै भयो – नायिका प्रियंका कार्की (भिडियो सहित)

काठमाण्डौ – लोकप्रिय नायिका प्रियंका कार्की र उनका श्रीमान आयुष्मानको संयुक्त अन्तरवार्ता सार्वजनिक भएसँगै नयाँ कुराको खुलासा भएको छ ।

केहि समय अघि मात्र विवाह बन्धनमा बाँधिएका यो जोडि लकडाउनले गर्दा विहे पछि रमाइलो घुमघाम भने गर्न पाएका छैनन् । यसै विच प्रियंकाले आफुहरुको हनिमुन घरमै बनाएको समेत खुलासा गरेकी छन ।

नेपाली चलचित्र क्षेत्रमा कार्की निकै चर्चित नायिका भित्र पर्दछिन । आउनुहोस उनीहरु विचको कुराकानी हेरौं ।

प्रतिक्रिया