काठमाण्डौ । पछिल्लो समय दोहोरी गायिका कल्पना दाहाल चर्चामा छिन । कारण हो उनले रमेश प्रसाइँसँग गायको दोहोरी हिट हुनु । उनी आफैमा पनि उत्कृष्ट दोहोरी गायक हुन । चर्चा सँगै अहिले उनको ब्यस्तता पनि बढेको छ ।
यसै विच एउटा म्युजिक भिडियोमा उनी बेहुलीको रुपमा अभिनय गरेकी छन । गीत केहि दिनमा सार्वजनिक हुने...}
काठमाडौँ–सत्तारुढ दलभित्रबाटै चर्को विरोध भएपछि मन्त्रिपरिषद् बैठकले विवादित अध्यादेश फिर्ता लिने औपचारिक निर्णय गरेको छ । सत्तारुढ नेकपाको स्थायी समिति बैठकले निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठक राखेर त्यस्तो निर्णय लिएका हुन् ।
मन्त्रिपरिषद् बैठकअघि संवैधानिक पर...}
काठमाडौं–जलविद्युत् कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्दै आएका छन् । दोलखामा २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि आईपीओ जारी गर्ने तयारी गरेको छ ।
सिंगटीले ४३ लाख ५० हजार कित्ता आईपीओ (४२ करोड ५० लाख रुपैयाँ बर...}
काठमाडौं– काठमाडौंको चन्द्रागिरिमा निजी सवारी सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी सोमबार अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की...}
काठमाडौं–नेपालमा उत्पादन गरेको पिउने पानी विदेश निर्यात गर्ने तयारी भएको छ । यहाँको मिनिरल वाटर खाडी मुलुक संयुक्त अरब इमिरेट (युएई) पठाउने प्रक्रिया अघि बढेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अरबसहित भारतमा पानी निर्यात गर्न दुई कम्पनीले इच्छा देखाएका छन् । नेपालको मिनिरल वाटरको व...}
काठमाण्डौ–बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेर साधारण सभाबाट धमाधम स्वीकृत गरेका छन् । त्यही क्रममा कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांशबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्तापुँजीको कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव...}
काठमाडौं– बहुराष्ट्रिय कम्पनी कोकाकोला राजस्व छलीको आरोपमा अनुसन्धानको दायरामा परेको छ । राजस्व अनुसन्धान विभागले कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेर अनुसन्धान अघि बढाएको हो ।
अर्बौं रुपैयाँ राजस्व छलेयको विभागको आशंका छ । विभागले कम्पनीबाट कम्युटरको हार्डडिस्क, ल्यापटप...}
काठमाडौं– सरकारले १ खर्ब ३ अर्ब बक्यौता कर उठाउन सकेको छैन । आयकर, अन्तःशुल्क, स्वास्थ्य, शिक्षा, पूँजीगत लाभकरतर्फ लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता कर सरकारले उठाउन नसकेको हो ।
आन्तरिक राजस्व विभागका अनुसार २०७६÷७७ सम्म वास्तविक बक्यौता ४२ अर्ब ४७ करोड रहेको छ भने कर कार्यालयबाट भएको निर्धार...}
काठमाडौं–गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकलाई अनिवार्य अंग्रेजी जान्नुपर्ने व्यवस्था गरेको प्रति नेपालीकांग्रेसका नेता गगन थापाले टिप्पणी गरेका छन् ।
गृहमन्त्री राम बहादुर थापाले विदेश भ्रमणमा जान कि अंग्रेजी जान्नुपर्ने नभए एसएलसी उत्तिर्ण हुनुपर्ने व्यवस्था गरेकोमा आपत्ति प्रक...}
काठमाडौं–काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पु¥याएको छ ।
घटनास्थलमै मृत्यु हुने...}