काठमाडौं–नेपाली कांग्रेसका ७७ जिल्ला मध्ये अर्घाखाँची कार्यसम्पादनमा उत्कृष्ट देखिएको छ । क्रियाशिल सदस्यतामा अर्घाखाँचीले केन्द्रीय समितिको निर्देशनलाई पूर्ण पालन गरेको छ । मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाउन नेपाली कांग्रेस केन्द्रले दिएको निर्देशनलाई पूर्ण कार्यान्वयन ग...}
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्न...}
काठमाण्डौं–कृषि विकास बैंक लिमिटेडले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाष्सन गर्ने भएको छ ।बैंकले ‘कृषि ऋणपत्र’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत मंसिर २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ । बैंकले रु. १ हजार अंकित दरका ६० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ ।
सातवर्षे अवधिको यो ऋणपत्रक...}
काठमाण्डौ । विदेशी रियालिटो सो होस या प्रतियोगितात्मक सो । नेपालीहरुले आफ्नो सनसनीपुर्ण उपस्थिति जनाइरहेका छन ।
यसै विच विश्व प्रसिद्ध बीबीसी मास्टर सेफमा सहभागी भएर चर्चामा आएका सन्तोष शाह सबैको मन जित्दै उत्कृष्ट तीनमा पुग्न सफल भए । नेपाली खानाको स्वाद विश्वलाई चखाउदै उनले उत्कृष्ट तीनको स्थान स...}
काठमाण्डौ-केहि समय पहिला आइपिओ सार्वजनिक गरि बाँडफाँड भएको युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचिकृत भएसँगै आइतवारबाट कम्पनीले दोस्रो बजारमा कारोवार गर्ने छ । त्यसको लागी कम्पनीलाई करिव ९९ रुप...}
काठमाण्डौ-प्रभु लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको ५४ लाख कित्ता शेयरको लागी दश लाख ४४ हजार भन्दा धेरैको आवेदन परेको छ ।
ब्यवस्थापनको काम गरिरहेको सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार यो संख्या भेरिफाई गर्ने समय सम्मा घट्ने वा बड्न पनि सक्ने छ । भौतिक रुपमा आवेदन परेका कतिपय आवेदनहरु रुजु गर्न...}
काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिनु भएको हो ।
‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर...}
काठमाडौं–कोभिडको कारण स्वदेशी तथा विदेशी कम्पनीको मुनाफा घटिरहेको भए पनि नेपालमा लगानी गरेका विदेशी कम्पनीले करिब २० अर्ब रुपैयाँ लगेका छन् । पोहोरको तुलनामा विदेशी कम्पनीले धेरै लाभांश रकम लगेका छन् ।
२० अर्ब मध्ये करिब १८ अर्ब रुपैयाँ लाभांश रहेको छ भने पौने दुई अर्ब रुपैयाँ वैदेशिक ऋणको साँवा र...}
काठमाडौं–नेकपा भित्रको विवाद संवैधानिक परिषदमा पनि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा गएनन् । सापकोटा अनुपस्थित भएपछि बैठकको कोरम पुगेन ।
नेकपाका अध्यक्ष पुष्पकलम दाहालले पार्टी भित्रको विवाद सुल्झिएपछि मात्र संवैधानिक परिष...}
काठमाडौैं–कोभिड–१९को प्रकोप पछि नयाँ क्षेत्रमा लगानी नहुँदा बैंकमा तरलता थुप्रिएको अवस्थामा पछिल्लो समय बैंकहरुले लगानी विस्तार गरेका छन् । बजार खुलेर अर्थतन्त्र चलायमान हुन थालेपछि मंसिरमा कर्जा विस्तार बढेको छ ।
पछिल्लो चार साताको अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।...}