कल्पना दाहालले पुसमै किन गरिने विहे,यस्तो छ बास्तविकता

काठमाण्डौ । पछिल्लो समय दोहोरी गायिका कल्पना दाहाल चर्चामा छिन । कारण हो उनले रमेश प्रसाइँसँग गायको दोहोरी हिट हुनु । उनी आफैमा पनि उत्कृष्ट दोहोरी गायक हुन । चर्चा सँगै अहिले उनको ब्यस्तता पनि बढेको छ ।

यसै विच एउटा म्युजिक भिडियोमा उनी बेहुलीको रुपमा अभिनय गरेकी छन । गीत केहि दिनमा सार्वजनिक हुने भए पनि सुटिङ रिपोर्ट भने सार्वजनिक भइसकेको छ ।

आउनुहोस दुलहीको रुपमा कस्तो देन्छिन कल्पना हेरौं ।

प्रतिक्रिया