बाल गायिका कमला घिमिरेको नयाँ गीत म्याउँ बिरालो – भिडियो सहित

काठमाण्डौ । दोहोरी गाएर चर्चामा आएकी बाल गायिका कमला घिमिरेले आवाज दिएको नयाँ गीत म्याउँ बिरालो भर्खर मात्र सार्वजनिक भएको छ ।

बालबालिका र समाजमा बालबालिका प्रति भइरहेको केहि घटनालाई आधार बनाई तयार पारिएको सो गीतलाई महेन्द्र भण्डारीले लय तथा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन ।

कमला घिमिरे,रोमन रिजाल, विक्रम क्षेत्रीको गीतमा आवाज रहेको छ भने गीतलाई विक्रिम चौहानले निर्देशन गरेका छन ।

प्रतिक्रिया