काठमाडौं– भदौ महिनामा आएर कर्जा प्रवाह बढ्न थालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। साउनमा दुई अर्बमात्रै कर्जा प्रवाह भएकोमा भदौको १० दिनमै १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। साउन अन्त्यसम्ममा कुल कर्जा ५१ खर्ब ७१ अर्ब रुपैयाँ प्रवाह भएकोमा भदौको ९ गतेसम्ममा ५१ खर्ब ८४ अर्ब...}
काठमाडौं– चालु आर्थिक वर्ष २०८१÷ ८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रूपैयाँको घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनम...}
काठमाडौं–वित्तीय क्षेत्रमा अनुभवी खिलेन्द्र पौडेल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)नियुक्त भएका छन् । आइएमई लिमिटेड र जिएमईको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । पौडेलको वित्तीय क्षेत्र...}
काठमाडौं– बंगलादेशको केन्द्रिय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख नगद मात्रै निकाल्न निर्देशन दिएको छ । दुई लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो।
यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो ।...}
काठमाडौं–भैरहवाको पाँच तारे होटल टाइगर प्यालेसमा सञ्चालित क्यासिनोलाई लाइसेन्स दिन ढिलाई गर्दा करिब ४ सय जनाको रोजगारी धरापमा परेको छ । पर्यटन विभागले होटल टाइगर वानमा क्यासिनो सञ्चालनकालागि प्रिलाइसेन्स दिएको भए पनि पूर्ण लाइसेन्स नदिँदा क्यासिनो सञ्चालन हुन सकेको छैन । विभागले कानुनी...}
काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार गत चैतमा १६ वटा नयाँ उद्योगमा ९६ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो रकमसहित चालु आर्थिक वर्षको ९ महिनामा कुल २६९ वटा नयाँ उद्योगमा ३० अर्ब ९ करो...}
काठमाडौं– अर्थतन्त्रका आन्तरिक सूचकमा समस्या देखिए पनि राजस्व सङ्कलनमा सुधार आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म १ खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०÷८१ को सोही अवधिमा २ खर्ब १० करोड राजस्व सङ्कलन भएको छ । जु...}
काठमाडौं–सरकारले सासेक राजमार्ग सुधार आयोजना (सिराहा–सप्तरी) सञ्चालन गर्न एसियाली विकास बैंक (एडिबी) बाट परियोजना सहायताको रुपमा ३० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रम अन्तर्गत एसिया...}
काठमाण्डौ - इन्द्रेणी टीम मार्फत असर १५ गते हिलो खेल्दा आलोचना भएपछि अस्मिता जुरेली विवादमा आएकी थिइन् ।
सहकर्मी छत्र शाही सँग हिलो खेल्दा उनी विवाद आएकी थिइन् । आज एक मिडियामा सँग कुरा गर्दै अस्मिताले आफ्नो गलत नियत नभएको बताएकी छन् ।
}
काठमाडौं–वैदेशिक रोजगारमा गएका युवा,युवतीले विदेशबाट अब आफू सदस्य रहेको सहकारीको खातामा सिधै रकम जम्मा गर्न पाउने भएका छन् ।
हब कोअपरेटिभ सर्भिस र हब सोलुसन प्रा.लि.ले विदेशबाट पठाएको रकम सम्बन्धित व्यक्तिको सहकारीमा रहेको खातामा जम्मा गर्ने प्रविधिको विकास गरेको छ । अहिलेसम्म विदेशबा...}