काठमाडौं–बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले शेयरधनीलाई ६५ करोड रुपैयाँको बोनस शेयर दिने भएको छ ।
३ अर्ब ४० करोड पुँजी रहेको सर्वोत्तमले चुक्ता पुँजीको १९.११ प्रतिशत ६५ लाख कित्ता बोनस शेयर शेयरधनीलाई दिन विशेष साधारण सभा आह्वान गरेको छ । बोनस शेयर...}
काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव आज साधारण सभाबाट पारित गर्ने तयारी गरेको छ । कम्पनीको आज वार्षिक साधारण सभा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ...}
काठमाण्डौ – नेपाली शेयर बजारले ३ हजारको विन्दु पार गरेको छ । सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै सो रेकर्ड कायम गर्न सफल भएको हो ।
आज यो समाचार तयार पार्दा सम्म ४७ अंकले नेप्से बढेर ३०३० विन्दुमा पुगेको छ । आइतबार मात्र नेप्सेमा ऐतिहासीक उच्च कारोबार भएको थियो भने आज उच्च विन्दु सम्म पुगेक...}
काठमाण्डौ – धौलागिरीका लोकप्रिय गायक तथा सर्जकको नाम लिनुपर्दा विष्णु खत्रीको नाम सबै भन्दा अग्रस्थानमा आँउछ । उनी खत्रीले भर्खर मात्र निकै मौलिक सालैजो गीत सँगैका साथी भर्खर मात्र सार्वजनिक भएको छ ।
लोप्रिय गायिका जुना श्री मगर र विष्णु खत्रीको आवाज रहेको सो गीतलाई खत्री आफैले सिर्जना गरेका ह...}
काठमाण्डौ – यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ ।
भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन थार तिआननुम गाउँमा बसोबास थियो । जहाँ उनका...}
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
खनाललाई सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।
चिकित्सकको सल्लाहअनुसार उनी थप केही दिन अस्पतालमै बस्ने...}
काठमाण्डौ – साताको दोस्रो दिन नेप्से करिव ४३ अंकले बढेको छ । योसँगै समग्र नेप्से ३०२५ विन्दुमा पुगेको छ ।
नेप्सेमा बृद्धिसँगै कारोबार रकम १७ अर्व ८८ करोडको कारोबार भएको छ । यो कारोबार रकम हिजोको तुलनामा केहि घटेको भएपनि सगम्रमा उच्च कारोबार हो ।
आज दिनैभरिमा २२१ कम्पनीहरुको शेयर खरिदविक्री भ...}
काठमाडौं–विपक्षी दलसँग पैसा खाएर पार्टीको निर्देशन अटेर गरेर ह्विप उलंघन गरेको आरोप लागेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई काराबाही गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा...}
काठमाडौं- पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ३६ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा २९ सय१८ जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १४ हजार ८१९ नमूनामध...}
काठमाडौं– ०७४ मा सर्वसाधारणमा सेयर जारी गरेको राधी विद्युत् कम्पनीले त्यसपछिको दुई वर्ष क्रमशः १० र ५ प्रतिशत बोनस सेयर दियो । तर, तेस्रो वर्ष एकैपटक ३६ प्रतिशत बोनस सेयर दिने कम्पनीले घोषणा ग¥यो । केही साताअघि बोनस सेयर घोषणा गरेको कम्पनीको सञ्चालक समितिले १४ दिनको अन्तरालमा फेरि १ बराबर १ दशमलव ४७...}