काठमाडौं– पूँजीबजारको आकार र कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह करिब सय प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैशाखको तुलनामा चालू आवको वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा...}
काठमाडौं–फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक समूहको करिब चार लाख कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याउने भएको छ । संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।
उक्त शेयरमा व्यक्ति तथा संस्थाले असार...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से १३ अंकले बढेको छ ।
बुधबार अर्धसतक भन्दा धेरैले घटेर बन्द भएको नेप्से आज भने बढेको छ । यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै १५ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।...}
काठमाण्डौ । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्च...}
काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षणको रुपमा प्रथामिक शेयर समेत रहेको छ ।
यसै विच जीवन विकास लघुवित्तलले असार ११ गतेबाट प्राथमिक साधारण शेयर सार्वजनिक गर्ने भएको छ ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ क...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १ दशमल ३ अंकले घटेको छ । योसँगै २९६८ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । आज दिनैभरिमा १० अर्व ९० करोडको कारोबार भएको छ भने १ लाख २४ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ ।
२२३ कम्पनीहरुको शेयर खरिदविक...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको असंवैधानिक सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरे...}
काठमाण्डौ – मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो ।
जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जना...}
काठमाडौं–नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशमा मुख्यमन्त्री पदमा प्रदेशसभामा विश्वासको मत पाएका छन् । पोखरेलको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।
शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास...}
काठमाडौं–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब रूपैयाँ पुग्ने...}