काठमाण्डौं–बाढी पहिरोको कारण मुलुकभर धनजनको क्षती भएको भन्दै उद्दार र राहात वितरण गर्न नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारको ध्यानाकर्षण गराएका छन् । थापाले मनसुन शुरू भएसँगै बाढी पहिरोको क्षति न्युनीकरण गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै...}
काठमाडौं–कोभिड संक्रमणले नागरिकलाई आहात बनाएको बेला फेरी मुलुकमा प्राकृतिक विपत्ति आइलागेको छ । देशभर बढी बाढी पहिरोले वितन्डा मच्चाएको छ । २६ जिल्लामा डुवान, बाढी पहिरोको जोखिम रहेको सरकारी अधिकारीले बताएका छन् । सिन्धुपलान्चोकमा बाढीले सात जना बढीको मृत्यु भएको छ ।
दार्चुला, बैतडी, डडेल्धुरा, अछाम...}
काठमाडौं– नेपाल धितोपत्र बोर्डले जारी गरेको एक विज्ञप्तीलाई लिएर पुँजी बजार तरंगित भएको छ । बोर्डको विज्ञप्तिप्रति नेप्सेले आपत्ति जनाएको छ । लगानीकर्ताले पनि बोर्डले हचुवामा विज्ञिप्त निकालेको आरोप लगाएका छन् ।
बोर्डले जोखिमयुक्त देखिएका ५१ वटा कम्पनी छनौट गरी त्यस्तो कम्पनीमा भित्री कारोबार, सर्कु...}
काठमाण्डौ – केहि दिनदेखि उपचार गराइरहनु भएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नेपालमा उपचार सम्भव नभएपछि दिल्ली लैजान लागिएको अस्पताल स्रोतले नजाएको छ ।
खनाललाई आज दिँउसो दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ...}
काठमाण्डौ – नेपाल धितोपत्र बोर्डको हिजोको पत्रसँगै शेयर बजारमा पहिरो गएको छ ।
आज प्रिओपन सेसनमा नेप्से ३२ अंकल भन्दाले घटेको छ । हिजो बोर्डले ५१ कम्पनीको शेयर चलखेल भएको सूचि सार्वजनिक गरेको थियो । आज ती कम्पनीहरुको शेयर मूल्य प्रभावित भएको छ ।
कारोबार भएका ११८ कम्पनीहरु मध्य १८ कम्पनीको शेय...}
काठमाण्डौ – केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेस गरेको सीईडीवी जलविद्युत कम्पनीको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ७३३ रुपैयाँ पुगेको छ । कम्पनीको शेयर मूल्य आज मात्र ६६ रुपैयाँले बढेको छ । आज पनि यो कम्पनीको शेय...}
काठमाण्डौ – नेपाली काँग्रेसका एक मात्र मुख्यमन्त्री गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र पोखरेलले यहि असार ४ गते विश्वासको मत लिने भएका छन ।
मुख्यमन्त्री पोखरलेले एक हप्तामै विश्वासको मत लिन थालेका हुन । नेपाली काँग्रेस,माओवादी,जनर्मोचा,जसपा र एक स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्य मन्...}
काठमाडौं–पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी मिलाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत खनालले ओलीलाई यस्तो आग्रह गरेका हुन् । उपचारमा जान लागेकाले आफू फर्के आउने नआउने निस्चित नभएको संकेत गर्दै पार...}
काठमाण्डौ । नेपालमा कोरोना महामारीले जनतालाई आजित बनाइरहेका बेला अर्को दुखद खवर भर्खर सार्वजनिक भएको छ ।
घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु...}
काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से अर्ध सकतक भन्दा धेरैले घटेको छ । ५२ अंक भन्दा धेरैले बजार घट्दा समग्र नेप्से २९६९ विन्दुमा झरेको छ ।
आज दिन भरिमा २१९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४९ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको...}