काठमाण्डौ - आज मात्र शेयर निष्कासन गरेको साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै मागभन्दा बढीको आवेदन परेको छ ।
कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ५ सय ८० कित्ताको लागि...}
पछिल्लो २४ घण्टामा देशभर १४७८ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट १२५१ र एन्टिजेन परीक्षणबाट २२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।
२४ घण्टामा १६३० जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट ६ ज...}
काठमाण्डौ -साताको चौथो दिन नेप्से परिसुचक करिव १०५ अंकले बृद्धि हुँदै बजार बन्द भएको छ । योसँगै समग्र बजार २८१७ विन्दुमा पुगेको छ । आज दिनै भरि कारोबार भएका २१७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा अधिकांस कम्पनीहरुको शेयर खरिद मूल्य बृद्धि भएको छ । त्यस्तै आज एक दर्जन भन्दा धेरै कम्पनीहरुको शे...}
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९०बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काक...}
काठमाण्डौ -नेपालीहरुको महान पर्व विजया दशमीको अवसरलाई मध्यनजर गर्दै नयाँ गीतहरु सार्वजनिक भइरहेका छन । प्राय गीतहरु परदेशी नेपालीहरुको पिडामा आधारीत भएको पाईन्छ ।
यसै विच नयाँ गीत ए मेरो प्रदेशी बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतमा राजेन्द्र कँडे...}
काठमाण्डौ । नायिका प्रियंका कार्कीले आज छोरीलाई जन्म दिएकी छन ।
आफ्नो सामाजिक सञ्जाल मार्फत उनले यो खवरको पुष्टी समेत गरेकी छन । स्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।
नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।
गर्भव...}
काठमाण्डौ । मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेर कारोबार भएको छ ।
प्राथमिक शेयर निष्कासन गरि दोस्रो बजारमा आएको कम्पनीले करिव २ महिनाको अवधिमा निरन्तर शेयर मुल्य बढेर बुधबार ११९७ रुपैयाँ पुगेको छ । आज मात्र कम्पनीको शेयर मूल्य १०९ रुपैयाँ बराबरले बढेर कारोबार भए...}
गुल्मी - गुल्मीमा पहिरोमा परि एकै परिवारका ३ दिदि बहिनीको ज्यान गएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक तले पक्की घर माथीबाट ढुंग...}
काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाए नेपाल राष्ट्र बैंकले लगाम लगाएको छ । असोजको पहिलो साता बैंकहरुले व्याजदर बढाए पछि राष्ट्र बैंकले व्याजदर संशोधन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदरको अस्वस...}
काठमाडौं—आर्थिक अध्यादेश मार्फत स्पन्ज आइरनको भन्सार शुल्क शून्यमा झार्ने निर्णयका विरुद्धमा निजी क्षेत्र एक ठाउँमा उभिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सिमित उद्योगलाई लाभ पुग्ने गरी स्पन्ज आइरनको भन्सार शुल्क हटाउने निर्णय गरेका थिए ।
यसका विषयमा पक्ष, विपक्षमा बहस भैरहे...}