आज सबै भन्दा धेरै कमाउने कम्पनीहरु यस्ता छन्

काठमाण्डौ । सोमवार शेयर बजारमा हरियाली छाएको छ । आज अधिकांस कम्पनीको शेयर मूल्य बढ्दा १८ कम्पनीहरुको शेयर मूल्य भने सर्किट लागेर कारोबार भएको छ । 

लामो समय देखि  अन्योलमा रहेको शेयर बजारमा शेयर धितो कर्जाको सिमा परिमार्जन हुने हल्लाले बजार माथि गएको अनुमान गर्न सकिन्छ । आज शेयर बजारमा सबै भन्दा धेरै कमाउन कम्पनीहरु यस प्रकार छन्

प्रतिक्रिया