काठमाण्डौ । कारोबार सुरु भएको पहिलो दश मिनेटमै नेप्से करिव ६० अंकले बढेको छ । निरन्तर ओरालो लागेको बजार आज भने बढ्ने संकेत देखाएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ६० अंकले बढेर दश करोड हाराहारीमा कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ ।