मंगलबार प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से २ अंकले बढेर बजार बन्द भएको छ । केहि यता लगातार घटिरहेको बजारमा आज भने बढ्ने संकेत देखिएको छ  । 

यो सेसनमा ७ कम्पनीको कारोकार भएकोमा ६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ । नेप्से बढे पनि कारोबार रकम भने निकै खुम्चीएको छ । यो सेसनमा ९७ हजार हाराहारीको मात्र कारोबार भएको छ । 

नविल ऋणपत्रको सबै भन्दा धेरै कारोबार हुँदा ४ कम्पनीहरुको शेयर मूल्य २ प्रतिशतले बढेको छ  ।

प्रतिक्रिया