नेप्सेमा सकारात्मक सर्किट लागेपछि कारोबार बन्द

काठमाण्डौ । नेप्सेमा आक्राम बृद्धि भएको छ । आज समग्र बजार सूचक ५ प्रतिशतले बढेपछि नेप्सेको कारोबार ४० मिनेटको लागि बन्द भएको छ । 

अहिले बजार १ सय १४  अंकले बढेर कारोबार भइरहेको छ । बजार १२ बजेर ३८ मिनेट जाँदाबाट ४० मिनेटको लागि बन्द भएको छ । त्यस पछि पून बजार सञ्चालन हुने छ । यो अबधि सम्म १ अर्व ४५ करोड भन्दा धेरैको कारोबार भएको छ । 

प्रतिक्रिया