काठमाडौँ । देशभरको सुनचाँदी बजार मंगलबार कमजोर बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँमा झरेको छ, जसले बजारमा पुनः अस्थिरता देखिएको संकेत गरेको छ। सोमबारसम्म सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो। एकैदिनमा क...}
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दती न...}
काठमाडौं– चालु आर्थिक वर्ष २०८२÷०८३ को कार्तिकसम्मको राजस्व संकलन लक्ष्यभन्दा उल्लेखनीय रूपमा कम रहेको सार्वजनिक तथ्यांकले देखाएको छ। राजस्व व्यवस्थापन महाशाखाका अनुसार यस वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब तोकिएको छ । कात्तिकसम्म ४ खर्ब २५ अर्ब २३ करोड पुग्नुपर्ने लक्ष्यका...}
काठमाडौं– जेनजी आन्दोलनका कारण मुलुकभर कुल ७८ अर्ब रूपैयाँको क्षति भएको छ । निजी क्षेत्रका व्यवसायहरूले २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी गरेका छन् । निष्कर्ष सरकारी अध्ययन समितिले निकालेको छ । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा बनाएको ५ सदस्यिय समितले क्षतिको मूल्यांकन...}
नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सामान्य वृद्धि सहित २५५०.३६ विन्दुमा बन्द भएको छ। आइतबार सूचक सामान्य अंक घटेर बन्द भएको थियो भने सोमबार ९.७८ अंकको वृद्धि देखियो। यस दिन सेन्सेटिभ इन्डेक्स १.४३ अंक, फ्लोट इन्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४७ अंकले बढेका छन्।
कारोबार रकम पनि...}
काठमाडौं–सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको हो। ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७÷६८ देखि २०७९÷८० मा सम्झ...}
काठमाडौं– गत आर्थिक वर्षको आम्दानीबाट सबैभन्दा धेरै आयकर तिर्ने व्यवसायी राजबहादुर शाह भएका छन्। धेरै आयकर तिरेको भन्दै सरकारले उनलाई आज सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले बर्सेनि धेरै कर तिर्ने तथा समयमै विवरण बुझाउने करदातालाई सम्मान गर्दै आएको छ। व्यक्तिगत आयकरमा...}
काठमाडौं– गत आर्थिक वर्षको आम्दानीबाट सबैभन्दा धेरै आयकर तिर्ने व्यवसायी राजबहादुर शाह भएका छन्। धेरै आयकर तिरेको भन्दै सरकारले उनलाई आज सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले बर्सेनि धेरै कर तिर्ने तथा समयमै विवरण बुझाउने करदातालाई सम्मान गर्दै आएको छ। व्यक्तिगत आयकरमा...}
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंकले घटेको हो। दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो। दिउँसो २:५३ बजे नेप्से आजको न्यूनतम २५३३ अंकसम्म झरेको थियो।
यस दिन ७४ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको घट्य...}
देशमा रेमिट्यान्सको निरन्तर वृद्धिसँगै नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सञ्चिति झन् बढ्दै गएको छ। करिब १२ खर्बको हाराहारीमा रहेको विदेशी मुद्रा सञ्चिति पछिल्ला दुई वर्षयता तीव्र गतिमा बढ्दै गएको छ।
२०७८/७९ को असोजमा करिब २१ खर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति २०८० असोजमा १६ खर्ब नाघ्यो भने...}