काठमाडौं - बुधबार एक दिनको बन्द पछि आज खुलेको शेयर बजारमा पनि रौनक देखिएको छ । यस अघिका ३ कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से बढेको थियो ।
सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने हल्लाको प्रभाव शेयर बजारमा देखिएको छ । आज नेप्से ७ अंक भन्दा धेरै ले बढेर समग्र बजार २८९८ बिन्दुमा पुगेको छ ।&nb...}
काठमाडौं - नेपालमा चुनाव आएसँगै वाणिज्य बैंकको शेयर मूल्य बढ्ने अनुमान गरिएको छ । विश्लेषक साथै चार्टर अकाउन्टेन्ट नब राजा बुर्लाकोटीले अब बजारको नेतृत्व बैंकले गर्ने बताउनु भएको छ ।
एक मीडिया सँगको कुराकानीमा उहाँले ५ सय भन्दा तल कुनै पनि बैंकको शेयर नपाइने उहाँको दाबी छ । साथै उहाँले बजार...}
काठमाडौं - सरकारले आज निर्वाचन मिति घोषणा गर्ने सम्भावना रहेको छ । निर्वाचन आयोगले सहमति दिएको जेठ ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको तयारी रहेको छ ।
आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री निकट नेताले बताउँदै आएका छन् । आज मिति घोषणा पछि देश विधिवत् चु...}
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका
अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेश...}
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला ।
म...}
पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।
मन्त्रालयक...}
काठमाडौं - नेपालको शेयर बजारमा राजनीतिको प्रभाव कति छ भन्ने कुरा सक्रिय रुपमा यो क्षेत्रमा लागेका सबैलाई थाहा छ । तर कतिपयले यो विषयमा फरक मत राख्दै आएका छन् ।
निर्वाचन समयमै हुने हल्लाले गत आईतबार सतक भन्दा धेरैले बजार बढेको दाबी गर्नेहरू पनि छ । मंगलबार औसत गतिमा रहेको बजार दिउँसो २ बजे च...}
काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्दै छ । माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्...}
काठमाडौं - केही समय अघि सबै भन्दा ठूलो आइपीओ सार्वजनिक गरेको नेपाल पूर्वाधार विकास बैंकको नयाँ कम्पनी थप्ने प्रक्रिया तिब्र रुपमा अगाडि बढेको छ ।
छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ । अहिले यो प्रक्रिया मन्त्रालयमा स्वीकृतिको चरणमा रहेका छन् र छिट्टै...}
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला...}