पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेर...}
काठमाण्डौ । आइतबार आक्रामक बढेर सोमबार सामान्य घटेको बजार आज मंगलबार भने दोहोरो अङ्कले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ ।
आज बजार मापक सूचक नेप्से करिव २० अङ्कले बढेर समग्र बजार २८९१ विन्दुमा पुगेको छ । दिनै भरिमा २२३ कम्पनीहरूको ५ अर्ब ५७ करोड भन्दा धेरैको शेय...}
काठमाण्डौ । बागमती सरकारले बुधबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यस दिन सोनाम ल्होछार र न्वागी पर्व परेको हुँदा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष...}
काठमाडौं -: प्रि ओपन सेसनमा लगातार मंगलबार पनि हरियाली भएको छ । सोमबार बिहान बढेको बजार बेलुका भने घटेर बन्द भनेको थियो । साथै आईतबार बजार आक्रमक बढेको थियो ।
आज नेप्से करीब ४ अंकले बढेको छ भने यो सँगै समग्र बजार २८७५ बिन्दुमा पुगेको छ । ३२ कम्पनीहरूको कारोबार हुँदा १८ लाख भन्दा ध...}
काठमाडौं - नेपालमा धमाधम आइपीओ खुल्न थालेका छन् । यही माघ २१ गते जाल्पा सामुदायिक लघुवित्तको आइपीओ निष्कासन हुँदै छ भने अर्को कम्पनीले पनि आज आइपीओ निष्कासनको मिति तय गरेको छ ।
इनर्जी नेपालले माघ २६ गतेबाट प्राथमिक शेयर निष्कासन खुल्ला गर्ने आज एक सूचना मार्फत जानकरी दिएको छ ।&nbs...}
काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।
सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
किसानहरुले दुधको उत्पादन लागत बढेको...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं - यो हप्ता लगानीकर्ताको लागि औसत रहेको छ । आईतबार शतक भन्दा धेरैले बढेको नेप्से सोमबार भने १३ अंक भन्दा धेरैले घटेको छ ।
सोमबारको बजारलाई समग्र बजार हेर्नेहरुको सामान्य करेक्सन भनेका छन् । साथै हिजोको समग्र बजार नाफा सुरक्षित गर्ने लगानीकर्ताको प्रभावमा परेको देखिन्छ ।
शेय...}
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४७२ र एन्टिनेज परीक्षणबाट १८२० जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा १६ हजार ८८ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १०...}
काठमाण्डौ । नेपालको शेयर बजार हल्लाले बढि प्रभावित हुने कुरा सबैलाई जानकारी नै छ । समयमै निर्वाचन हुने हल्लाले आइतबार शतक माथि बढेको बजार आज सोमबार भने दोहोरो अङ्कले घटेको छ । यसरी हेर्दा बजार वास्तविक तथ्य भन्दा पनि हल्लाको पछि लागेको प्रष्ट हुन्छ ।
सोमबार बजार मापक सूचक नेप्से १४ अङ...}